१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाल र श्रीलंकाका विदेशमन्त्रीकाे प्रश्न,'कसरी बलियाे बनाउने सार्क र बिमस्टेक?

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।

बंगलादेशी बलिङ प्रशिक्षकले राजीनामा दिने

आफ्नो टोलीका खेलाडीद्वारा भएको ‘टाइम आउट’ को घटनाबारे आलोचना गरेपछि बंगलादेशका तीव्र गतिका बलिङ प्रशिक्षक एलन डोनाल्डले पदबाट राजीनामा दिने भएका छन्।

आइसिसी विश्वकप: बंगलादेशले श्रीलंकालाई हरायो

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ।भारतको दिल्लीमा गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले पराजितले पराजित गरेको हो।

विश्वकप क्रिकेटःभारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हरायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हराएको छ।

विश्वकप क्रिकेटःभारतविरुद्ध श्रीलंकाले १३ ओभर भित्रै ८ विकेट गुमायो

ताजास्थीतीमा श्रीलंकाले १४ दशमलब २ ओभरमा ८ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ । श्रीलंका अझै ३२१ रनले पछि रहेको छ ।

विश्वकप क्रिकेटःभारतलाई जित्न श्रीलंकाले ३५८ रन बनाउनु पर्ने

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतविरुद्धको खेल जित्न श्रीलंकाले ३५८ रन बनाउनु पर्ने भएको छ।

विश्वकप क्रिकेटः भारत र श्रीलंकाविचको खेल सुरु,पहिलो ओभरमै भारतका कप्तान आउट भए

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले आयोजक भारत र श्रीलंकाबिच खेल भईरहेको छ।ताजास्थीतीमा भारतले ४ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।

आइसिसी विश्वकप :अफगानिस्तानद्धारा श्रीलंका पराजित

आइसिसी विश्वकपमा अफगानिस्तानले श्रीलंकालाई हराएको छ।भारतको पुणेमा गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

विश्वकप क्रिकेट:श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

श्रीलंकासँग नेपाल पराजित

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपको दोस्रो खेलमा घरेलु टोली श्रीलंकासँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको छ ।

विश्वकप क्रिकेट :आज पाकिस्तान र श्रीलंकाविचको खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्