२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन

डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।

चाडपर्वसँगै बढ्यो चारपाङ्ग्रेको आयात

वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ।

पूर्ण खोप लगाउनेमा प्रतिरोधात्मक क्षमता बढी

प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ।

काठमाडौं महानगरमा आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कोभिड खोप परीक्षणका लागि नामांकन सुरु

आइभिआईको नेतृत्वमा नेपालमा सनोफी र जिएसकेको तेस्रो चरणको कोभिड–१९ खोप उम्मेदवारको प्रभावकारिता परीक्षणका लागि नामांकन सुरु भएको छ।

उदयपुर कोभिड अस्पताल संक्रमितमुक्त

दोस्रो लहरकाे संक्रमण सुरु भएदेखि नै भरिभराउ हुँदै आएको अस्पताल आइतबारदेखि खाली भएको अस्पतालका फोकल पर्सन तेजबहादुर पोखरेलले बताए।

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण

मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ।

कोरोनापछिको पर्यटनः बढ्दै व्यापार, व्यस्त व्यवसायी

ठमेल क्षेत्रका झन्डै १० हजार व्यवसायी र तिनमा निर्भर झन्डै १२ लाख मानिसको रोजगारीमा परेको संकट अब केही टर्ने झल्को देखिएको छ। हालसम्म नेपालमा १ सय ४२ वटा तारे होटल रहेका छन्। जसमा डिलक्स, पाँचतारे १५, चारतारे १७, तीनतारे ३३, दुईतारे ४२ र एकतारे ३४ वटा रहेका छन्।

गण्डकी प्रदेशमा कोरोनाः कास्कीमा बढी, मनाङ र मुस्ताङ ‘ग्रिन जोन’मा

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ

प्रशासनको आदेशप्रति राजनीतिक दलको बेवास्ता

‘नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ,’ उनले भने, ‘न्यूनतम उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन गर्न भनेका छौं।’

काठमाडौँमा मेला, महोत्सव, सभा–जुलुसमात्र हैन, भोजमा समेत रोक

घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ।

कोभिडले धरानको पर्यटन ५५ प्रतिशतले शिथिल

विश्वव्यापी कोभिड १९ को कारण धरानको पर्यटन उद्योगमा ५५ प्रतिशतले ह्रास आएको एक अध्ययनले देखाएको छ।

उदयपुरमा कोभिडका बिरामी घट्दै

गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

सीमा नाका खोल्न आनाकानी

सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।

परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्