६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालमा एटिआर–७२ जहाजको पहिलो दुर्घटना (अपडेट)

नेपालको हवाई इतिहासमा एटिआर–७२ जहाज पहिलो पटक दुर्घटनामा परेको छ। काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको एटिआर–७२ जहाज आइतबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त जहाजका यात्रुको उद्धार हुँदै (तस्बिरहरु) (अपडेट)

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

यति एयरलाइन्स विमान दुर्घटना: ८ जनाको शव निकालियो

आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

६८ यात्रु बोकेको यती एयरलाइन्सको एटिआर–७२ जहाज पोखरामा दुर्घटना

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।

लखनउ बस दुर्घटनामा मृत्यु भएका नेपालीप्रती प्रधानमन्त्रीको समवेदना

सोमबार सामाजीक सञ्जालमा टुविट गरेर प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन्।

कठ्यांग्रिएको जाडोमा तातेको राजनीति

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनताका सम्पूर्ण मौलिक अधिकार आफूमा निहित गरी प्रतिगमन कदम सुरु गरेको दिनलाई पनि नेपाली जनताले भुलेका छैनन्।

मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको कटहरी गाउँपालिकामा शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ।

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

सर्लाहीमा बढ्यो सवारी दुर्घटना

गत मंसिर महिनामा मात्र सर्लाहीमा विभिन्न दुर्घटनामा १० जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा सर्लाहीमा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सबारी दुर्घटनामा महोत्तरीको एक जनाको सर्लाहीमा मृत्यु

मोटरसाइकलमा रामनगर गाउँपालिका ४ का ३१ वर्षीय संजय मन्डल र महोत्तरीको इटहरवाकटी ७ का करिब ५७ वर्षीय सुरेन्द्र मन्डल सबार रहेको प्रहरीले जनाएको छ।

थासाङमा दुर्घटना भएको जहाजका भग्नावशेष सङ्कलन

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो।

बैतडीमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–६ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदिमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ।

काभ्रे बस दुर्घटना: मृतकमध्ये १३ जनाको पहिचान खुल्यो (अपडेट)

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्