६ आश्विन २०८१ आइतबार
image/svg+xml

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

असुरक्षित बन्दै टुँडिखेल वरपरका फलामे पुल

सडक दुर्घटना न्यूनिकरण र बटुवाको सहज र छरितो यात्राका लागि निर्माण गरिएका टुँडिखेल वरपरका फलामे पुलहरू जीर्ण बन्दै गएका छन्।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ३ घाईते

विहान ११ः४० बजेको समयमा गाईघाट–फोक्सिन्टार सडक खण्डको त्रियुगा नगरपालिका १५ खाँबु छामलिङमा स १ त ४९४६ नं. को ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय शिवराज घिमिरेको ज्यान गएको हो।

बस र ट्रक ठोक्किँदा १७ घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।

धनुषामा जन्ती बोकेको विङ्गर र पिकअप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती लिएर इटहरी फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जिप शनिबार बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो।

नवलपरासी जिप दुर्घटना अपडेट: मृतक चारै जनाको सनाखत

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सहमतीपछि खुल्यो बजार र यातायात

गरुडा नगरपालिकाले आश्रित परिवारलाई एक लाख पाँच हजार रुपैया काज किरियावापत सहयोग गर्ने नगर प्रमुख कन्थमनि प्रसाद कलवारले जानकारी गराएका छन्।

मध्यपुर थिमीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ६ पुरानो थिमी ओरोल शनिबार राति भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

गुल्मीमा जिप दुर्घटना: ५ जनाको मृत्यु, चारजना घाइते

सत्यवति गाउँपालिका ३ ठूलो लुम्पेकबाट कुटडाँडातर्फ जाँदै गरेकाे लु २ च ५३४० कोजिप राति साढे २ बजेतिर ब्रेक फेल भई दुर्घटना भएको हो।

बैतडी जिप दुर्घटना: मृतक ४ जनाकै सनाखत

मतपेटिका पुर्‍याएर फर्कने क्रममा बैतडीको पाटन नगरपालिका–४ थुममा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ।

भक्तपुरमा ट्याङ्करले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु

भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी कासन पुलमा शनिबार दुर्घटना हुँंदा सडकमा खेलिरहेका सात वर्षीय बालकको मृत्यु भएको छ।

जुम्लामा जीप दुर्घटना,मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला खलंगादेखि तातोपानी ८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्र तिर निर्वाचन सामाग्री बोकेर जॉदै गरेको बोलेरो जीप दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्