४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ।

कपिलवस्तुको सुरही खोलामा बस दुर्घटना: मृतकको संख्या १० पुग्यो

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १० जना पुगेको छ।

पाल्पा जिप दुर्घटना: मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

मंगलबार पाल्पाको तिनाउ गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य १६ जना भने घाइते भएका छन्।

महिनैपिच्छे दुर्घटनाको जोखिम खेप्न बाध्य कर्णालीवासी

जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।

बस दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।

सर्लाही दुर्घटनामा घाइते मध्ये एकको मृत्यु

उनको वीरगञ्जमा गयराति उपचारको क्रममा मत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए।

एक्सेल बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि सन्देशमूलक ट्राफिक पोल हस्तान्तरण गरेको छ।

नवलपरासीमा बस दुर्घटना: १७ जना घाइते, १ को अवस्था गम्भीर

उक्त बस नवलपरासीको सुनवल–४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन्।

हेलम्बुमा जिप दुर्घटना: दुई भुटानी नागरिकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनमा बोलेरोको ठक्करबाट बुवाको मृत्यु, छोरी गम्भीर घाइते

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

श्रीलङ्काकामा सडक दुर्घटनाः मन्त्रीसहित दुईको मृत्यु

श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एकजना मन्त्रीसहित २ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्