राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।
सरकारले बुढी गण्डकी आयोजना निर्माणका लागि इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ छुट्याउने निर्णय गरेको छ।
सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।
एक महिना अगाडि बझाङ र गत वर्ष डोटीमा गएको भूकम्पबाट सयौं घरमा क्षति पुगेको छ । ती घरको पुनर्निर्माण प्रक्रिया सरकारले अझै अघि बढाउन सकेको छैन।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठकले विभिन्न १८ वटा निर्णयहरु गरेको हो।
बैठकले प्रदेशको विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने निर्णय गरेको पनि उनले बताए।
बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय सिंहदरवारमा बस्ने छ।
मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ।
लगानी बोर्डको ५६ औं बैठकले निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको प्रवेशमार्ग छ्यांकुजटी–दिदिङ २४ किलोमिटर सडक खण्डको समस्या समाधान गर्ने सम्बन्धमा मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।