१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।

नियमित बैठक भएपनि काठमाडौँं उपत्यकाको सुरक्षा व्यवस्थाको बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: ७ मंसिर २०८० ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App