१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सरकारले संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने

सरकारले  संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो।

विभूषण वितरणलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: २९ भाद्र २०८० १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App