७ आश्विन २०८१ सोमबार
image/svg+xml

दार्चुलामा जिप दुर्घटना, एककाे मृत्यु ,पाँच घाइते

दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु (अपडेट)

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।

भीमफेदी बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो (अपडेट)

दिउँसो करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

रुकुम पूर्वमा बस दुर्घटना: तीन जनाको मृत्यु,१२ जना घाइते

प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। घाइतेहरुको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ।

जीप दुर्घटना हुँदा ६ जना घाईते

छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।

नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु

नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो।

युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ।

मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा मोटरसाइकल दुर्घटनामा परेर आज एक महिलाको मृत्यु भएको छ।

भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु

दुर्घटनामा परी बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ निवासी फत्ते थारुको छोरा प्रेम थारु र मुकेरु थारुको छोरा शितल थारु तथा दाङ तुलसीपुर उपमहानगरपालिकास्थित रेशमबहादुर ओलीको छोरा चक्रबहादुर ओलीको मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै बहचाईचका पत्रकार नबी अहमदले नागरिकलाई जानकारी दिए।

सवारी दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु

शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिका क्षेत्रमा दुर्घटनामा हुँदा दुई जना प्रहरीको मृत्यु भएको हो। दुर्घटनामा परि प्रदेश नं. १ श्रम तथा रोजगार मन्त्रीका पिएसओ नेपाल प्रहरीका हवाल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी बल मोरङमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक प्रकाश बुढाको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा, बाबु-छोराको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनी पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो।

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु

अटोरिक्सा दुर्घटना हुँदा सल्यानमा दुई महिलाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्