२१ असार २०८१ शुक्रबार
image/svg+xml

टिभिएसको ‘तिमी, म र टिभिएस’ योजना

टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योाजना सार्वजनिक गरेको छ।

एक लाख बिक्यो टिभिएस एन टर्क

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस एन टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ।

टिभिएस आइक्युबको ग्रीन रेभोलुसन राइड

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानाएको छ।

पोखरामा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभगान्जा

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभागान्जा सञ्चालन ग¥यो।

टिभिएसले इलेक्ट्रिक स्कुटर आइक्युब सार्वजनिक गर्दै

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ देखि हुन लागेको नाडा अटो सोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ।

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ।

टिभिएसद्वारा ‘एओजी राइड’ आयोजना

टिभिएसले अपाचे ओनर ग्रुप (एओजी) राइड कार्यक्रम आयोजना गरेको छ। यसका लागि नारायणगढको मल्ल श्री मोटर्स प्रालिबाट सौराहाको होटल पार्कल्याण्डसम्म मोटरसाइकल यात्राको आयोजना गरिएको थियो। मोटरसाइकल यात्रामा ४० जना राइडर सहभागी थिए।

टिभिएस ‘अपाचे औनर ग्रुप’ को मोटो यात्रा सम्पन्न

टिभिएसले आफ्ना ग्राहकका लागि अपाचे औनर ग्रुप निमार्ण गरी धादिङ गोर्खा बिच रिसोर्टसम्मको पहिलो यात्रा सम्पन्न गरेको छ।

टिभिएसको उपहार योजना

नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ‘टिभिएसले ल्यायो आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना सार्वजनिक गरेको छ।

टिभिएस स्कुटरमा नयाँ योजना

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीको दाबी छ।

विनोद मानन्धर टिभिएसको बम्पर विजेता

दसैं, तिहार र छठका अवसरमा टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सरप्राइज योजनाको बम्पर विजेता विनोद मानन्धर बनेका छन्। उनले प्रोटोन सागा कार उपहार पाएको कम्पनीले जनाएको छ।

टिभिएसका दुई पांग्रे ५९९९ मासिक किस्तामा

टिभिएसले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर चढ्न पाइने योजना ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्