१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएस रोनिन ‘मोर्डन-रेट्रो’ मोटरसाइकल सार्वजनिक

टिभिएस मोटर कम्पनीले टिभिएस रोनिन ‘मोर्डन–रेट्रो’ मोटरसाइकल सार्वजनिक गरेको छ। टिभिएस रोनिन लञ्च गर्दै कम्पनी प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको जनाएको छ।

 यसै अवसरमा कम्पनीले आठ स्थानीय ब्लगर/इन्फ्लुएन्सर/सोसल मिडिया कन्टेन्ट क्रिएटरहरूलाई टिभिएस रोनिनको प्रक्षेपण कार्यक्रममा सहभागी गराएका थियो।

आठ दिने सो मोटरसाइल यात्रा काठमाडौंबाट सुरू भई पोखरा जोमसोम, लुम्बिनी, सौरहा लगायत पहाड, हिमाल र तराइको भूभाग गरी एक हजार तीन सय किमी दूरी पार गरेर काठमाडौंमा समापन गरिएको थियो।

प्रकाशित: ३ पुस २०८० ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App