coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

टिभिएस रेडर मोटरसाइकलको बुकिङ खुला

जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटर कम्पनीको १२५ सिसीको नयाँ मोटरसाइकल टिभिएस रेडर सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक फिचर्सले सुसज्जित भनेको यो बाइक स्पोर्टी रहेको दाबी गरिएको छ।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

टिभिएस अपाचे १६० टुभी सार्वजनिक

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले अपाचे १६० टुभीको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ।

टिभिएस एनटर्क १२५ पोखरामा

टिभिएस मोटर कम्पनीले बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरा ल्याएको छ। बतास ब्रदर्स प्राइभेट लिमिटेडको सोरूममा स्कुटरको उद्घाटन गरिने कम्पनीले जनाएको छ।

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्