३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टिभिएसको उपहार योजना

नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ‘टिभिएसले ल्यायो आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना सार्वजनिक गरेको छ। यस योजनमा भाग लिएर हरेक हप्ता मोटरसाइकल किन्नुअगाडि ५० हजार रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ।

त्यस्तै, टिभिएसको स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले एक लाख रूपैयाँसम्मको भारी छुट पाउनेछन्। साथै बम्परमा मोटरसाइकल किने पनि नकिने पनि तीन जना विजेताले अपाचे आरआर३१० जित्ने मौका पाउँनेछन्। 

प्रकाशित: ९ चैत्र २०७८ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App