२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

टिभिएसका दुई पांग्रे ५९९९ मासिक किस्तामा

टिभिएसले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर चढ्न पाइने योजना ल्याएको छ।

उक्त योजना अन्तर्गत मासिक ५ हजार ९ सय ९९ रूपैयाँ मासिक किस्ता तिर्नुपर्ने कम्पनीले जनाएको छ। शून्य प्रतिशत ब्याज दर सहितको यस योजनामा देशभरका टिभिएस सोरुमबाट सहभागिता जनाउन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ४ माघ २०७८ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App