३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरामा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभगान्जा

टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभागान्जा सञ्चालन गर्‍यो। पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्यांक्वेटमा टिभिएस आइक्युब एक्सचेन्ज एक्स्ट्राभगान्जा सञ्चालन भएको कम्पनीले जनाएको छ।

यस्तै एक्सचेन्ज एक्स्ट्राभगान्जामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आइक्युब एक्सचेन्ज गर्दा २५ हजार रूपैयाँसम्मको थप भ्यालुएसन पाउनुका साथै शून्य प्रतिशत ब्याजमा टिभिएस आइक्युब खरिद गर्न सकिने सुविधा कम्पनीले दिएको थियो।

एक्सचेन्ज एक्स्ट्राभगान्जा पुस २ गतेदेखि ६ गतेसम्म टिभिएस पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्सले सञ्चालन गरेको थियो।

प्रकाशित: ८ पुस २०८० ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App