२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टिभिएसको ‘तिमी, म र टिभिएस’ योजना

टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकले टिभिएस बाइक तथा स्कुटरको खरिदमा सात हजार रूपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्। साथै इएमआई सुविधा तीन हजार नौ सय ९९ रूपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।

सो योजना एनटोर्क, रेडर, अपाचे १६० ३ भी, अपाचे १६० ४ भी, अपाचे २०० बाट सुरु हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: ८ माघ २०८० ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App