२४ असार २०८१ सोमबार
image/svg+xml

टिभिएस रेडरको कार्यक्रम

टिभिएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्जमा भएको कार्यक्रममा ग्रेस एन्ड ग्लोन्ल नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले टिभिएस रेडर अनावरण गरेका छन्।

टिभिएस रेडर सार्वजनिक

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित आफ्नो एक्सक्लुसिभ सोरुमबाट १२५ सिसी श्रेणी अन्तर्गत टिभिएस रेडर सार्वजनिक गरेको छ।

टिभिएस रेडर मोटरसाइकलको बुकिङ खुला

जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटर कम्पनीको १२५ सिसीको नयाँ मोटरसाइकल टिभिएस रेडर सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक फिचर्सले सुसज्जित भनेको यो बाइक स्पोर्टी रहेको दाबी गरिएको छ।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा

चाडपर्वलाई लक्ष्य गरी टिभिएसले ल्याएको टिभिएस ६ पाइजको सरप्राइजको विजेता घोषणा गरिएको छ। यसमा सप्तरीका राजकुमार शाहले १० लाख रूपैयाँ हात पारेको कम्पनीले जनाएको छ।

टिभिएसको ग्रान्ड दसैं एक्सचेन्ज मेला

नेपालका लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले असोज १ गतेदेखि टिभिएस ग्रान्ड दसैं एक्सचेन्ज मेला सुरु गरेको छ।

टिभिएस अपाचे १६० टुभी सार्वजनिक

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले अपाचे १६० टुभीको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ।

टिभिएस एनटर्क १२५ पोखरामा

टिभिएस मोटर कम्पनीले बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरा ल्याएको छ। बतास ब्रदर्स प्राइभेट लिमिटेडको सोरूममा स्कुटरको उद्घाटन गरिने कम्पनीले जनाएको छ।

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ।

टिभिएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री

जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ। जगदम्बा मोटर्सले नेपालमा पहिलो स्मार्ट कनेक्ट सहितको पावरफुल स्कुटर भित्र्याएकाे जनाएको छ।

टिभिएसको ‘साथ छ हाम्रो’ अफर

अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध दुई र तीनपांग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘साथ छ हाम्रो’ अफर ल्याएको छ।

कसैलाई सुविधा कसैलाई घाँडाे

घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरूको प्रयोगका लागि भनेर १६ वटा मोटरसाइकल खरिद गर्‍यो। १९ वटा वडा रहेको सो उपमहानगरले तीनजना वडाध्यक्षका लागि अपुग मोटरसाइकल तत्कालै खरिद गर्ने जनाएको छ। टिभिएस कम्पनीका ती मोटरसाइकल केही वडाध्यक्षले प्रयोग गर्न पनि थालिसके। तर केही वडाध्यक्ष सरकारी मोटरसाइकल प्रयोग नगर्ने भन्दै अडान लिइरहेका छन्।

टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा

नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त ब्रान्डको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्