२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

सन् २०१८ मा टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रूपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबैभन्दा बढी विक्री हुने स्कुटर बन्न पुगेको कम्पनीको दाबी छ। 

प्रकाशित: १८ आश्विन २०७८ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App