२० आश्विन २०८१ आइतबार
image/svg+xml

टिभिएसको -याली

टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचे विश्वभर तीन लाख बिक्री भएको छ। यसैको खुसियाली मनाउन टिभिएस मोटरले नेपालमा -याली गरेको छ।

टिभिएसको रेसी स्टन्ट

टिभिएस मोटरले नेपालमै पहिलोपटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ । यसमा टिभिएस रेसी स्टन्ट टोली सहभागी रहेको कम्पनीले जनाएको छ।

टिभिएसले खोल्यो थप १० अत्याधुनिक नयाँ सोरुम

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले १० अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।

टिभिएसको आरटिआर १६० फोरभी सार्वजनिक

जगदम्बा मोटर्सले ‘टिभिएस आरटिआर १६० फोरभी’ मोडल नेपाली बजारमा भित्र्याएको छ। गत शनिबार भृकुटीमण्डपमा एक कार्यक्रमबीच कम्पनीले उक्त नयाँ मोडलको मोटरसाइकल सार्वजानिक गरेको हो।

टिभिएसको भोइस अफ नेपाल २०१८ मा साझेदारी

अन्तर्राष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभिएस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कुटरको नेपालको लागि अधिकृत बिक्रेता जगदम्बा मोटर्स प्रालिले हालै उक्त कार्यक्रमको मुख्य प्रायोजक बन्न साझेदारी गरेको हो।

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ।

टिभिएसका ग्राहकले प्रियंकासँग हेरे ‘शत्रु गते’

टिभिएस मोटर्सका उत्पादन टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकका ग्राहकलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ।

टिभिएसको सेलिब्रेट भ्यालेन्टाइन्स डे इन स्टाइल

नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेन्टाइन्स डे इन स्टाइल’ नामक योजना घोषणा गरेको छ ।

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

नेपालको लागि टिभिएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोर्टसले वीरगन्जमा आइतबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका बजार प्रवद्र्धन प्रमुख विक्रम शर्मा पौडेलले तेजारथटोल मेनरोडस्थित सोरुम ‘टिभिएस किंग डिलक्स’ अटो रिक्सा प्रदर्शन गरी शुभारम्भ गरेका थिए ।

टिभिएसको नयाँ मोटरसाइकल‘स्ट्राइकर–१२५’ सार्वजनिक

टिभीएसले आफ्नो नयाँ मोटरसाइकलमा ‘स्ट्राइकर–१२५’ सार्वजनिक गरेको छ । काठमाडौंको नक्सालस्थित आफ्नो सो–रुममा बिहीबार एक समारोहबीच बाइक सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्