भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।
नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ।
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।
गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो।
नेपालको बाटोबाट वैदेशिक रोजगारीमा पठाइदिने भन्दै बंगलादेशबाट काठमाडौं बोलाई बन्धक बनाएर फिरौती रकम असुल्ने सात जनाको गिरोह प्रहरीको फन्दामा परेको छ।
विहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञेप्ति जारी गर्दै टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो।
गाईको उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली जनताको पोषण सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले चितवनको रामपुरमा राष्ट्रिय गाई अनुसन्धान केन्द्र स्थापना गरिएको छ। तर, केन्द्रमा गोठको अभाव हुँदा अनुसन्धानमा समस्या देखिएको छ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार एउटा सूचना आयो।
‘हामीले सिफारिस गरेको मकै राजपत्रमा प्रकाशित भएपछि किसानका लागि सिफारिस गर्दछौँ,’ उनले भने, ‘अहिले निकालिएको जात तराई भित्रि मधेश र तल्लो पहाडी क्षेत्रका लागि उपयुक्त हुन्छ।’
पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।
बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ स्थायी घर भइ गैँडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय कुमार विक छन्।
देशमै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले २० वर्ष बितेपछि उन्नत नयाँ जातको वीउ सिफारिस गरेको छ।