२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘आइसोलेसन’ बेडबाट भगवान पुकार्दै युवक

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्‍यो ।

लकडाउनमा प्रयोग हुने जीपको रिजर्भ दर निर्धारण

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनकाक्रममा उपयोग हुने जीपको रिजर्भ दर निर्धारण गरेको छ ।

आफू बचौं, अरूलाई पनि बचाऔं

यो भाइरस एक फ्लु भाइरसजस्तै हो जुन शरीरमा पसेर संख्या बढ्दै गएपछि ज्वरो र रुघाखोकी आई अवस्था बिग्रिएर सास फेर्न समस्या पर्ने गरेको पाइन्छ । यस भाइरसको मुख्य अवधि १४ दिन बुझिएको छ ।

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

मैले यसरी जितें कोरोनालाई

मृत्युदर ज्यादै कम रहेको यो रोगलाई साधारण रुघाखोकी लागे जस्तै सोचेर ‘पेनिक’ नभईकन शारीरिक दूरी कायम गर्नु भयो, साबुन–पानीले नियमित हात धुनु भयो र शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने पौष्टिक आहार खानुभयो भने तपाईंले पनि कोरोनालाई सहजै जित्नुहुनेछ।

पाँच दिनमै कोरोना संक्रमण दोब्बर

एक सातादेखि तीब्ररुपमा बृद्धि भइरहेको कोरोना संक्रमण मंगलबार पाँच दिनमै दोब्बर वृद्धि भएको छ। मंगलबार चौविस घण्टामै २ सय ८८ जना नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितसंगै कुल संक्रमितको संख्या २ हजार ९९ सय पुगेको छ।

वडा अध्यक्षलाई कोरोना संक्रमण

दाङका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिकाका एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणका क्रममा मंगलवार ५४ वर्षीय उनलाई कोरोना पुष्टि भएको बंगलाचुली गाउँपालिकाले जनाएको छ ।

दाङमा थप ८ जनामा कोरोना पुष्टि

दाङमा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा मंगलवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

लकडाउनमा वेस्ट डेलिगेट

शुरूमा लकडाउन सबैलाई अनौठो लागेको थियो । योभन्दा अघि अभिभावकहरूलाई पनि यसबारे थाहा थिएन । अभिभावकसँग घर बस्न पाउँदा प्रायः छोराछोरीलाई त रमाइलो लागिहाल्छ तर काम बन्द भएर घरमा त्यत्तिकै बस्नुपर्दा अभिभावकलाई चिन्ताले खूबै सताएको छ ।

थप ७४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३१०

रौतहटमा मंगलबार थप ७४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यमुनामाई गाउपालीकामा ३ जना, दुर्गा भगवती गाउपालीकामा १४ जना, राजपुर नगरपालीकामा २१ जना, गढीमाई नगरपालीकामा १ जना, परोहा नगरपालीकामा ४ जना, राजदेवी नगरपालीकामा १८ जना र सदरमुकाम गौर नगरपालीकामा १३ जना गरी जम्मा ७४ जनामा संक्रमण देखा परेको हो ।

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

क्वारेन्टिनको चाँप बढ्दो, परीक्षणको गति सुस्त

स्थानीय तहका जनप्रतिनिधि भन्छन् : भारतबाट आउनेको चाँप नघट्ने, क्वारेन्टिनमा बसेकाको परीक्षण पनि नगर्ने अनि कसरी क्वारेन्टिन व्यवस्थित गर्ने ?

कर्णालीले मास्क फेर्न पा’छैन

कोभिड–१९ अर्थात् कोरोना भाइरस छिमेकी मुलुक चीनबाट सुरु भइ विश्वभरि फैलिँदै थियो। नेपालमा त्रास बढ्दो थियो। जब भारतमा कोरोना प्रवेश ग-यो तब नेपालमा त्रास एकाएक बढ्यो।

प्रतिरक्षा प्रणाली, खोप र कोभिड–१९

अहिलेको रफ्तार हेर्दा भ्याक्सिन बन्नुअघि नै कोरोना भाइरसले संसारका सबै मानिसलाई संक्रमण गर्न भ्याउला जस्तो देखियो।

चौविस घण्टामै थपिए २ सय ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या १८ सय ११ जना पुगेको छ। सोमबार सुदुरपश्चिमको डोटी जिल्लामा पनि संक्रमण देखिएपछि संक्रमित हुने जिल्ला ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्