२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हामी सँगै नभएर पनि खुसी छौं

संसारमा कुनै पनि चीज खराब हुन्न । खराब त मानिसले आफूले गर्ने कार्य र व्यवहारले जन्माउने हो । कुनै पनि वस्तुको सदुपयोग मात्र गर्ने हो भने केही पनि कुरा खराब हुन्न ।

दाङको कोरोना अस्पतालबाट १० जना डिस्चार्ज

दाङ बेलभलुण्डि स्थित कोरोना विशेष अस्पतालबाट आईतबार १० जना डिष्चार्ज भएका छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार १० जना संक्रमति निको भएर घर फर्किएका हुन्। उनिहरु मध्य बाँके नरैनापुरका ५ जना, बर्दियाका १,दाङका २ र कपिलवस्तुका २ जना रहेका छन्।

प्राविधिक शून्यताबाटै भर्चुवल लर्निङको बहस

विश्व कोरोना ‘माहामारी’मा गाजिदै गएपछि समाजका सबै क्षेत्र, पेशा, उमेर समूह र वर्गका मानिसहरु प्रभावित भइरहेका छन्। व्यपारीदेखि विद्यार्थीसम्म सबै ‘कामविहिन’ भएर समय कटाउँदा पिरोलिएका छन्।

किसानको चमेली सुन्दिने कोही छैन

कोभिड–१९ महामारीले किसान झनै समस्यामा छन्। बल्लतल्ल ऋणधन जोहो गरेर लगाएको तरकारी अहिले बिक्री गर्न सकिएको छैन। महामारीका कारण तरकारीको माग त्यसै पनि खुम्चिएको छ। किसानले उचित मूल्य पाउन सकेका छैनन्। त्यसमा पनि कोरोना भाइरस सर्ने भन्दै एक ठाउँको उत्पादन अर्को स्थानमा लैजान अवरोध गरिन थालेको छ।

सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु

कतिपय गाउँ गएका साथी चाहिँ अनलाइन कक्षा लिनबाट इन्टरनेट नचलेकै कारण बन्चित भएका छन् । कति दुःख लाग्दो कुरो ! अब उनीहरूको पढाई के होला ? मैले उनीहरूलाई कसरी सहयोग गर्न सक्छु होला भनेर बेलाबेलामा सोच्ने पनि गर्छु ।

कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान

देशभर दुई हजार दुई सय पाँच जेनेरल शड्ढया एक हजार ६ सय १४ कोभिड आइसोलेसन शड्ढया, तीन सय ९६ आइसियू र एक सय २६ भेन्टिलेटर, तीन सय ८५ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ ।

शनिबार ३२ जनाले कोरोनालाई जितेर फर्के

कोभिड-१९ लाई अहिलेसम्म ३ सय ६५ जनाले जितेका छन् । संक्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हुँदै गएको छ। अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ संक्रमित पृष्टि भएका छन् । आजै मात्र ३२ जनाले जितेर घर गएका छन्।

कर्णालीमा थप ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८७

आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

उद्योग व्यवसाय सञ्चालन गर्नेबारे उच्चस्तरीय समितिमा छलफल

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ।

गौरीफन्टा नाकामा छताछुल्ल सपना

मैले गौरीफन्टाबाट यात्रा गर्दा भोगेका दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् ! जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?

डिस्चार्ज भएका दम्पती भन्छन् : उच्च मनोबलले कोरोनालाई जितेर फर्कियौं

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट शनिबार नर्स, पत्रकार र प्रहरीसहित चार जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

सिरहामा २ जना संक्रमित थपिए, ४९ पुग्यो संख्या

शनिबार साँझ सिरहाको भगवानपुर गाउँपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बालासुन्दरी माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका १७ वर्षीय दुई जना युवामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

जसले हजार माइल यात्रा गरे, घर अगाडि ज्यान गुमाए

पञ्चपुरी–¬१, का २० वर्षीय युवक भारतमा रोजगारी गुमेपछि जेठको पहिलो साता स्वदेश फर्किए। हजार माइल यात्रा गरेर आएका उनी कोरोनाको जोखिम न्यूनीकरण गर्न गाउँमै बनाएको क्वारेन्टिनमा बसे। १५ दिन क्वारेन्टिनको बसाइँ पछि आरडीटी रिपोर्ट नेगेटिभ आउँदा खुसी साथ घर फर्किए। सुखी साथ परिवारसँग सँगै बस्ने उनको यात्रा घर नजिकै सकियो। मृत्युपछि कोरोना परीक्षण गर्दा उनीमा पोजेटिभ पुष्टि भयो।

बझाङमा कोरोना पोजेटिभ संख्या आठ पुग्यो

बिश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको संख्या बझाङमा आठ पुगेको छ भने अझै पोजेटिभको संख्या बढ्ने सम्भावना देखिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुनेमा एक जना डोल्पा जगदुल्लाका ५८ वर्षिया पुरुष हुन भने अर्की धनगढीकी ५५ वर्षिया महिला हुन्। यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्