१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
रमेश न्यौपाने


रमेश न्यौपानेका लेखहरु :

शिक्षामन्त्रीको गोलमोटल जवाफ भित्र ‘चाँदीका घेरा’

नयाँ आर्थिक वर्षको लागि विनियोजित बजेट माथी संसदमा मन्त्रालयगत छलफल चलिरहेको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिएका छन्।

प्राविधिक शून्यताबाटै भर्चुवल लर्निङको बहस

विश्व कोरोना ‘माहामारी’मा गाजिदै गएपछि समाजका सबै क्षेत्र, पेशा, उमेर समूह र वर्गका मानिसहरु प्रभावित भइरहेका छन्। व्यपारीदेखि विद्यार्थीसम्म सबै ‘कामविहिन’ भएर समय कटाउँदा पिरोलिएका छन्।

नीतिगत अन्यौलतामा अलमलिएको शिक्षा बजेट

कोरोनाको महामारीले सारा दुनियानै अनिश्चित भविष्यतर्फ मोडिइरहेको अवस्थाका बिच सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि बजेट बिहीबार ल्याएको छ। स्वस्थ्य पूर्वाधार, कोरोना विरुद्धको लडाइ र कृषिमा मुख्य दुष्टि दिइएको झै देखिने बजेटमा आगामी आर्थिक वर्षमा १४ खर्ब ७४ अर्व ६४ करोड खर्च हुने सरकारको अनुमान छ। यो गत वर्षको १५ खर्ब ३२ अर्ब ९६ करोड भन्दा लगभग आधा खर्ब कम हो।

एसईईका तीन विकल्प

लेखिरहनु पर्दैन, सारा दुनिया कोरोनाको माहामारीसंग जुधिरहेको छ। अहिले मानिसहरुको ‘ज्यान’ पहिलो प्राथमिकतामा रहनु स्वभाविक नै हो। कतिपयले ‘मानव अस्तीत्व’ मै संकटको कालो वादल मडारिन पुगेको आकलन समेत गरेका छन्। जे होस्, यो लेखमा हामी कोरोनाले ल्याएका अन्य बहु–आयामिक व्यथा माथी बहस गर्न लागेका छैनौ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्