४ चैत्र २०८२ बुधबार
image/svg+xml
amarbahadur shahi
अमरबहादुर शाही


अमरबहादुर शाहीका लेखहरु :

भूकम्पको क्षति न्यूनीकरण सम्भव

भूकम्प प्राकृतिक विपद् हो। यस विपद्ले जनधनको क्षति गरेको हामीले देखे भोगेका छौं। कमजोर जमिन र जगमा उभिएका भौतिक संरचनाहरू भत्किँदा त्यहीं परेर धेरै मानवीय क्षति भएको छ। हुन त पछिल्लो समय गम्भीर अध्ययन–अनुसन्धानपछि प्रतिरोधात्मक विधि, शैली र सरसामग्रीको प्रयोगले भूकम्पबाट हुने सम्भावित क्षतिको न्यूनीकरण गर्न विकसित मुलुकहरूले एक हदसम्म सफलता पाउन थालिसकेका छन्।

गौरीफन्टा नाकामा छताछुल्ल सपना

मैले गौरीफन्टाबाट यात्रा गर्दा भोगेका दुःखकष्ट, झमेला र बखेडा सम्झिँदा लाग्छ ती मुग्लानका सपना देख्नेहरूले कति झमेला र दुःख भोगे होलान् ! जिन्दगीका सपना देख्न पनि सजिलो कहाँ छ र ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्