१५ वैशाख २०८१ शनिबार
image/svg+xml

रविनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ।

नोबेल मेडिकल कलेजमा तोडफोड

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्याथीले र कलेजका सुरक्षागार्डबीच सोमबार झडप हुँदा मेडिकल कलेजमा तोडफोड भएको हो।

अस्पताल अगाडि टायर बोलेर प्रदर्शन

कलेज प्रशासन र सरकारले शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीको माग सम्बोधन गर्नेतर्फ कुनै चासो नदेखाएको विद्यार्थीहरुले बताए।

नोबेलका विद्यार्थीले गरे सडक जाम

विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले दुई सातादेखि कलेज प्रशासनविरुद्ध आन्दोलन थालेका छन्।

कलेज प्रशासनमा विद्यार्थीको ताला

अतिरिक्त शुल्क बुझाएका र विदेशी विद्यार्थीलाई मात्रै पठनपाठन गराएर कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई पठनपाठनबाट बञ्चित गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्