पुन समुदायको संग्रहालयमा पर्यटकको आकर्षण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको संग्रहालय पर्यटक आकर्षणको केन्द्र बनेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ मा अवस्थित धार्मिक पर्यटकीयस्थल करबाकेलीमा सञ्चालनमा आएको संग्रहालय पर्यटक आकर्षणको केन्द्र बनेको छ।
पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।
१९ औं शताब्दीको शुरुवातमा जर्मन सहर वेइमार युरोपभरिकै सांस्कृतिक राजधानीका रूपमा परिचित थियो।
दशक अघिसम्म सुनसान गाउँमा एकाएक भएको परिवर्तनले गाउँले सबै मक्ख छन्। हिउँदमा होस् वा बर्खा नयाँनयाँ मानिसको आवागमनले मुर्गहवाका आठ वटा होमस्टेमा चहलपहल बढेको हो।
सग्लो घर आफैंमा सिंगो एक संग्रहालय बन्छ। बनेको हुन्छ आफैंमा। आफैंसित विमर्श गर्नु पर्दो रहेछ। गरें। एकपटक होइन, बारम्बार, दोहोर्याई, तेहर्याई। लाग्छ, जीवन एक गतिमान ओहरदोहर।आउँछु, जान्छु। आयो, गयो।
थारू समुदायको इतिहास झल्किने संग्रहालय बनाउन माग गर्दै थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सवारी शब्द प्रयोग नगर्न अनुरोध गरेका छन् ।
बुद्धभूमि नगरपालिकाले थारू कला र संस्कृति जर्गेना गर्न सवा करोेड बढीको लगानीमा थारू संग्रहालय निर्माण सुरु गरेको छ।
३ वर्ष अघि कपिलवस्तु संग्रहालय हाता भित्र नयाँ भवन निर्माण गरी संचालन समेत गरिएको छ। तर पनि प्रचारप्रसार र पुर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझलमा पदै आएको छ।
बुधबार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौँमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन्।
डुम (दलित समुदाय) ले राज्य गरेको ठाउँमा बन्न लागेको दलित संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेका, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राखिने छ।
काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ।
पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्ने भएको छ। विश्वकर्मा समाज नेपालको अगुवाईमा पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीमा ‘राष्ट्रिय विश्वकर्मा संग्रहालय’ बनाउन लागिएको हो। करिब ९० लाख रुपैयाँको लागतमा पुम्दीभूम्दीस्थित शान्तिस्तुप उक्लिने पैदल मार्गको बायाँतर्फ दहरा कोदीमा निर्माण गर्न लागिएको संग्रहालयको शनिबार शिलान्यास गरिएको छ।
नियमानुसार हुन आउने रकम बराबरको रोयल्टी नबुझाउने केही क्यासिनो कारबाहीको डरले निवेदनसहित पर्यटन विभाग धाउन थालेको समेत मन्त्री आलेले बताए ।