७ वैशाख २०८१ शुक्रबार

जितको लयमा थ्री स्टार

शनिबार थ्री स्टारले चार खेलपछि जितको लय भेट्टाउँदा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्‍यो। थ्री स्टार सात खेलबाट १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। जावालखेलको भने सात खेलबाट सात अंक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्