७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

फागुनमा विपदका घटना : १८ जनाको मृत्यु, १२४ जना घाइते

फागुन महिनामा विपद्का घटनामा परेर १८ जनाको मृत्यु भएको छ। अरु १२४ जना घाइते भएका छन्। 

नेपाल प्रहरीका अनुसार फागुन महिनामा मात्रै नौ महिला, पाँच पुरुष र २-२ बालबालिका गरि १८ जनाको मृत्यु भएको हाे। 

यस्तै १०६ पशुचौपाया मरेका छन्। आगलागी, बाढी, पहिरो, जनावरको आक्रमण लगायतका मौसमी विपद्का घटनामा  परेर १५ करोड ९१ लाख ५० हजार ३६० रुपैयाँको क्षति भएको छ। 

प्रकाशित: ६ चैत्र २०८२ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App