२३ असार २०८१ आइतबार
image/svg+xml

भक्तपुरमा ढक–तराजु नवीकरण डोर सुरु

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिका क्षेत्रमा ढक–तराजु नवीकरण तथा दर्ता कार्य थालेको छ।

भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र जारी गर्नुपर्छ।

महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ।

रौतहट उद्योग वाणिज्य संघको निर्विरोध नेतृत्व चयन

संस्थाको विधानअनुसार शपथ ग्रहणपछि पहिलो बैठकले अन्य पदको बाँडफाँड सहमतिले गरिने अध्यक्ष जयसवालले जानकारी गराए।

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणः माघ १८ देखि धनगढीमा

२०६३ सालमा सुदूरपश्चिमका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १५ औँ संस्करणमा आउन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ।

चियाले चलेको प्रेरणादायी जोडी

चिया पसलमा बिहान,दिउँसो र बेलकीपख निकै भिड देखिन्छ। त्यो भिड चिया पिउनका लागि जम्मा भएको भिड हो। जुम्ला चन्दननाथ नगरपालिका २ का काशीराम भण्डारी र देवीकन्य भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ।

व्यवसायीलाई करप्रति आकर्षित तुल्याउनुपर्नेमा जोड

प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित होइन आकर्षित तुल्याउनुपर्नेमा जोड दिए।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर

यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका थिए

दशैं सस्तो बजार सुरु : अनुगमनलाई प्रभावकारी बनाउन मन्त्री शाहीको निर्देशन

चाडपर्वका बेला उपभोक्तालाई सस्तो सुलभ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले पाँच दिन दशैं सस्तो बजार संचालन गरिएको संघका अध्यक्ष उज्ज्वल कसजुले बताए।

उपभोक्ताको हितमा काम गर्न सिडिओको निर्देशन

महामारीको अवस्थामा लागू भएको निषेधाज्ञा हाल परिस्थिति केही सहज भएका कारण खुकुलो भए पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी व्यवसाय गर्नुपर्नेमा उनले जोड दिइन्।

आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनले छत्रधर आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आत्रेय सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा भने चुनाव भएको थियो । चुनाव शनिबार भएपनि मत गणना प्रक्रियामा देखिएको विवाद सोमबार विहान समाधान भएपछि मात्रै गणना गरिएको थियो । मत गणना भने सोमबार मध्यरातमा सकिएको थियो ।

लेउवासंघ अधिवेशनः छापिएको र खसेको मतपत्र फरक परेपछि विवाद

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनमा विवाद शुरु भएको छ । विवादकै कारण मतगणना कार्य शुरु हुन सकेको छैन् ।

‘प्रोजेक्ट’ धितो राखेर कर्जा दिनुपर्छः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना धितो राखेर कर्जा दिनुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको शुक्रबार उदघाटन गर्दै अध्यक्ष गोल्छाले कर्जा प्रवाह गर्दा धितो नभई नहुने भन्दै धितोको रुपमा ‘प्रोजेक्ट’ राख्नुपर्नेमा जोड दिए ।

पथरी उद्योग वाणिज्य संघमा तामाङ

मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका व्यापारीहरुको संस्था पथरीशनिश्चरे उद्योग वाणिज्य संघको अध्यक्षमा धनकुमार तामाङ निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्