२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता साना–साना समूहमा गरिने

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान: लैंगिक समानता नीति आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हिंसारहित समाज बनाउने दाबी गरेका छन्।

लैगिंक समानता नीतिको मस्यौदा पारित हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैगिंक समानता नीतिको मस्यौदा मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन्।

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा दीप प्रज्वलन

लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु हुँदैछ।

वाग्मती सफाइ महाअभियानः ४००औँ हप्तालाई विशेष बनाइने

वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी सुरु भएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ।

काठमाडौँ उपत्यकामा गुर्जोको बिरुवा वितरण अभियान तीव्र

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ।

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ।

‘अब देशमै छ रोजगारी’ अभियान

एक भर्चुअल कार्यक्रमका बीच अर्थमन्त्री डा. युबराज खतिवडाले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरु बीच उक्त अभियानको सार्वजनिक गरेका हुन्।

‘अब देशमै छ रोजगारी’ अभियान शुरू

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए ।

शिक्षण पेशा छाडेर टि–टुरिजम अभियानमा रमेशचन्द्र

एकेडेमिक सर्टिफिकेटलाई हेर्ने हो भने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका रमेशचन्द्र राई कुनै शैक्षिक संस्थामा विद्यार्थीलाई पढाइरहेको हुनुपर्ने हो । तर समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर उत्तिर्ण रमेशचन्द्र हाल टि–टुरिजम (चिया पर्यटन) अभियानमा जुटेका छन् । करिब १५ वर्षे शिक्षण पेशालाई छाडेर राई गाउँकै खाली जग्गा र नांगो पाखामा चिया खेती विस्तारमा लागेका हुन् ।

वीरगन्जमा समुदायस्तरमा 'टेस्टिङ्ग' सुरु

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्देशनमा खटेको टोली र वीरगन्ज महानरगरपालिकाको टोलीले यहाँ समुदायस्तरमा 'टेस्टिङ्ग' सुरु गरेका छन् ।

एक हजार १२९ स्थानीयको स्वास्थ्य जाँच

कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा युवा जागरण कोरोना नियन्त्रण अभियानले एक हजार जनाभन्दा बढि स्थानीयको निःशुल्क स्वास्थ्य जाँच गराएको छ ।

प्रयाग न्यौपानेका २ कविता

डान्सबार होस् या कुनै सामान्य भट्टी हरेक ठाउँमा तिमी हुन्छौ । कहिले कवावमा, कहिले भुटनमा कहिले सेकुवामा, कहिले ब्वाइलमा।

रुद्रमतीमा फोहर फाल्नेबाट २३ हजार रुपैयाँ जरिवाना

सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट २३ हजार रुपैयाँ जरिवाना गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्