७ वैशाख २०८१ शुक्रबार
प्रयाग न्यौपाने


प्रयाग न्यौपानेका लेखहरु :

प्रयाग न्यौपानेका २ कविता

डान्सबार होस् या कुनै सामान्य भट्टी हरेक ठाउँमा तिमी हुन्छौ । कहिले कवावमा, कहिले भुटनमा कहिले सेकुवामा, कहिले ब्वाइलमा।

बिम्बका कुशल खेलाडी

विगत दुई दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय कवि हुन्, उमेश लुइँटेल। सुनसरीको प्रकाशपुरमा जन्मिएर विगत तीन दशकदेखि मोरङको झोराहाटमा स्थायी बसोबास गर्दै आएका लुइँटेल शिक्षण पेशामा आबद्ध छन्। मूल विधा कविता भए पनि यिनले मुक्तक सिर्जनामा पनि उत्तिकै कलम चलाएका छन्।

पार्टी र देश

घाटामा एकोहोरो शंख बजेजस्तो भुकिरहेछन् निर्लज्ज मनहरू, चाँडो चाँडो पुगिरहेछन् मान्छेहरूको दैलोसम्म अगस्ति आँखा बोकेर एक हुल मान्छेहरू।

गाउँमा कविता

विराटनगरबाट ५ किलोमिटर उत्तर पूर्वको एउटा सानो गाउँ– झोराहाट । विकास र समृद्धिले पछि परेको हाम्रो प्रिय गाउँ जहाँ थारु, बाँतर, ब्राम्हण, क्षेत्री, मुसहर, झाँगड लगायत मिश्रित समुदायको बसोबास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्