२१ असार २०८१ शुक्रबार
image/svg+xml

हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताएका छन्।

‘जय नेपाल’ भन्दै जब डडेलधुराबाट ओलीले देउवालाई फोन गरे...

निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।

‘दुर्गा प्रसाईँ’को प्यारो गाडीमा ओलीको सङ्कल्प यात्रा!

अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताएका छन्।

अध्यक्ष ओलीले भनेः अस्थिर राजनीतिलाई सङ्कल्प यात्राले सहि बाटोमा ल्याउँछ

बैतडीको झुलाघाटमा एमालेको सङ्कल्प यात्राको आज सुरुआत गर्दै उनले समृद्ध नेपाल र सुखी नेपाली नारालाई वास्तविकतामा परिणत गर्न लागिपरेको बताए।

एमालेको सङ्कल्प यात्रा सुरु

बैतडीको सीमाना झुलाघाटमा समृद्धीका लागि सङ्कल्प यात्राको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डाको फहराएर उद्घाटन गरेर सुरुआत गरेका हुन्।

एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।

सरकारले विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

ओलीको टिप्पणीः मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।

संविधानविरोधी प्रदर्शनमा सरकार निरीह

एमालेले राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेपछि उनी बिस्तारै पार्टीबाट टाढिए। उनले २०७९ फागुन २१ गतेदेखि नेपालमा राजा आवश्यक भएको वकालत गर्दै आएका छन् ।

हरिबोधनीमा प्रसाईं–बस्नेतको हल्लीखल्ली

सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्।

छिमेकीहरूसँगको वैमनस्यता नेपालको हितमा छैन: ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छिमेकीहरूसँगको वैमनस्यता नेपालको हितमा नहुँने बताएका छन्।

भूकम्पमा परी घाइते भएकाहरुको उद्धारमा खट्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्।

तरमाराहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताएका छन्।

शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्