६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै

फाइल तस्बिर

नेकपा एमालेले आजदेखि सङ्कल्प यात्रा सुरु गर्दैछ। ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।

मध्यपहाडी राजमार्ग केन्द्रीत अभियानको नाम दिइएको अभियानको दार्चुलाको झुलाघाटमा अध्यक्ष ओलीले उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुनेछ।

एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्‍थ्याएको छ।  

प्रकाशित: १४ मंसिर २०८० ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App