२४ असार २०८१ सोमबार
image/svg+xml

एमालेको चियापान आज, प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई पनि निम्तो

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।

गुटेरेसले संसदलाई गरेको सम्बोधन धेरै राम्रो: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गरेको सम्बोधन धेरै राम्रो रहेको बताएका छन्।

शासक वर्गका कारण नेपाल विकसित हुन सकेनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र वाह्य शक्तिका कारण नेपाल विकसित हुन नुसकेको बताएका छन्।

गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामाः ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन्।

गुटेरेससँग ओलीले भने: प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रिया टुंग्याउने काम असहज भयो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन्।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईकै नेतालाई भोट दिने भोटर कस्ता ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन्।

सरकार स्थायी होइन, मलाई अरु धेरै भन्नु छैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्।

जनकपुर विमानस्थल प्रमुख भन्छन्: सुरक्षाकर्मीले छेक्दाछेक्दै कार्यकर्ता पार्किङ स्थल प्रवेश गरे

जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू पार्किङ स्थल प्रवेश गरेको बताए।

दाहाल नेतृत्वको सरकार रहनै नहुँने सरकार हो: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकार चारैतिरबाट असफल रहेको बताएका छन्।

सुदूरपश्चिममा ओलीले सम्बोधन गर्दा भिम रावलको खोजी

अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।

सुदूरपश्चिममा सहमतीबाटै नेतृत्व छान्न अध्यक्ष ओलीको आग्रह

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतीमा नेतृत्व छनौट गर्न आग्रह गरेका छन।

माओवादी लक्षित ओलीको टिप्पणीः सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन

बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनायोः अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले न्यायलयलाई ‘गठबन्धनको विभाग’ बनाएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्