७ वैशाख २०८१ शुक्रबार

वर्षान्त: सत्तामा वाम वर्चस्व

अघिल्लो वर्ष नेपाली राजनीतिले सत्तामा उलटफेर ल्याएझैं यो वर्ष पनि सत्ता समीकरणमा त्यही भयो। वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बनेको एक वर्षमै सत्तामा वामपन्थी वर्चस्व कायम भएको छ।

स्वदेशी उद्योगमा विदेशी श्रमिकको वर्चस्व

साइकलमा दैनिक साढे पाँच किलोमिटर दूरी पार गर्दै भारतीय बजार रूपैडियाबाट उमेश काँदु कामकै लागि नेपालगञ्ज पुग्छन्।

पदक तालिकामा काठमाडौंको वर्चस्व

चार जिल्लामा प्रतिस्पर्धा भइरहेको दोस्रो बाग्मती प्रदेश खेलकुदमा पाँचौं दिनको खेल सकिँदा पदकतालिकामा डिफेन्डिङ च्याम्पियन काठमाडौंले वर्चस्व राखेको छ।

मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।

मोरङमा कोइराला समूहको वर्चस्व

नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत मोरङमा सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।

अघि–अघि युवा

दलको आन्तरिक लोकतन्त्रले युवालाई प्रवेश गराउँदै जाने र ज्येष्ठ नागरिकहरूले क्रमशः आफूलाई तिनको ‘मेन्टर’ हुँदै अवकाशतर्फ लैजानुपर्छ। लोकतन्त्रको जग राम्ररी बसेको मुलुकमा आर्यघाट पुग्नुअघिसम्म कुर्सीको लालसा गरिँदैन।

स्वर्ण पदकमा नेपालको वर्चश्व

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

युरोपियन वर्ष खेलाडीमा रियल मड्रिडको वर्चस्व, मोड्रिच सर्वोत्कृष्ट खेलाडी

युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान एवं रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका छन्।

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

बक्सिङ छनोटमा आर्मीको वर्चस्व

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड)का लागि भएको छनोट चरणको खेलमा विभागीय टोली आर्मीका खेलाडीको बर्चस्व रह्यो।

साइकल रेसमा नेपालीको वर्चस्व

‘पोखरा चौथो स्टेज अन्तर्राष्ट्रिय साइकल रेस’ प्रतियोगिता सुरु भएको छ । सोमबार पहिलो दिनको रेसमा नेपाली साइक्लिस्टले महिला तथा पुरुष दुवै विधामा वर्चस्व जमाएका छन् ।

पुलिस क्लबको वर्चस्व

नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवाई राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा एकलतर्फको उपििध जितेका छन्।

तेक्वान्दोमा नेपाली खेलाडीको वर्चस्व

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले वर्चस्व कायम गरेका छन् । सोमबारबाट इटहरी रंगशालाको कर्भडहलमा सुरु भएको च्याम्पियनसिपमा नेपालकी पुष्पा श्रेष्ठले महिला ३७ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाइएको खेलमा पुष्पाले नेपालकै अनुजा परियालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

विभागीय टिमकै वर्चस्व

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्र्गत पुरुषतर्फ विभागीय टिम पुलिस, एपिएफ र आर्मी सेमिफाइनलमा पुगेका छन् । पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चल पनि सेमिफाइनल प्रवेश गरेको छ । त्यस्तै महिलातर्फको प्रतिस्पर्धामा पनि दुई विभागीय टिम एपिएफ र पुलिस सेमिफाइनल प्रवेश गरेका छन् । महिलातर्फ पनि घरेलु टिम पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् ।

भलिबलमा विभागीय टिमको वर्चस्व

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत मंगलबारदेखि यहाँ सुरु भएको पुरुषतर्फको प्रतियोगितामा मंगलबार तीनवटा विभागीय टिमले विजय हात पारेका छन् । विभागीय टोली आर्मी, सशस्त्र प्रहरीको एपिएफ, पश्चिमाञ्चल र पुलिसले जित हात पारेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्