हरूवा/चरुवा पुनर्स्थापनामा ढिलाइ
वि.सं. २०१९ देखि आजसम्मका सबै संविधान र कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गरेका भए पनि व्यवहारमा त्यो लागु भइरहेको छैन। यद्यपि कमैया, हलिया र कमलरीको पुनर्स्थापनाको विषयमा पनि कैयन् प्रश्न बाँकी छन्।
वि.सं. २०१९ देखि आजसम्मका सबै संविधान र कानुनले दासत्वपूर्ण प्रथालाई अस्वीकार गरेका भए पनि व्यवहारमा त्यो लागु भइरहेको छैन। यद्यपि कमैया, हलिया र कमलरीको पुनर्स्थापनाको विषयमा पनि कैयन् प्रश्न बाँकी छन्।
विस्थापितलाई सुरक्षित र भरर्दाे घर निर्माणका लागि सरकारले अनुदानको रूपमा थोरै रकम उपलब्ध गराउँछ।
सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो।
अबको निकास भनेको संविधानमै संशोधन गरी न्यायपालिकाको पुनर्संरचना गरी सर्वोच्च, उच्च र जिल्ला अदालतमा जुनसुकै तरिकाले नियुक्त भएका सबै न्यायाधीशलाई हटाइ योग्यतम् र क्षमतावान् व्यक्तिहरूको पुनर्नियुक्ति गरी औसत र अयोग्य व्यक्तिहरूलाई बिदा गर्न सके न्यायपालिकाको साख जोखिन्छ।
नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ।
जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो।
लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बेसडर बनाएको छ।
सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ।
उमेरमा बैँस सकिएर प्रौढमा प्रवेश गरेकी महिला आफ्ना सन्तानलाई अलपत्र छाडी दोस्रोसँग घर बसाउन हिँडेको कथाझैँ आफैँद्वारा सिर्जित अजेन्डालाई गन्तव्यमा पुर्याउनुको साटो बीचैमा छाडेर हिँड्नु कुन हदको सैद्धान्तिक विचलन हो?
राजनीतिक परिवर्तन भनेको सरकार परिवर्तन होइन, नेतृत्व परिवर्तन होइन, यो त नेतृत्व तह र जनताबीचको बेमेल विचार र मूल्यहरूबाट सन्तुलन पुनस्र्थापित गर्नु हो।
वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिएका छन्।
सन् १९९० अगस्टमा सानो छिमेकी कुवेतलाई इराकले आफूमा गाभ्दा नेपाल त्यसका विरुद्ध उभिएको थियो। नेपालको यो अडान भारतको इराक पक्षीय अडानविपरीत थियो।
बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ।
सबैतिरका कमजोर विद्यार्थी संकलन गरेर अस्तव्यस्त वातावरणमा परीक्षामुखी भइ गुदी कुरो नपढाइ सतहीरूपमा भुलाएर दिइएको प्रमाणपत्रले उनीहरू बेरोजगार र कमजोरमात्र हुने होइनन्, उनीहरूका कारण विद्यालय तहको शिक्षासमेत उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ।
बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र मुलुकको भविष्य गाँसिएको छ।