४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्णाली राजमार्गबाट गाउँ पस्दै समृद्धि

विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ।

चेपाङ गाउँमा आवासीय सुविधासहित विद्यालय चलाउने तयारीमा गाउँपालिका

चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा आवासीय सुविधासहितको विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ।

खुट्टी खोलामा निर्माण गरिंदै छ सुविधासम्पन्न घाट

सिरहाको लहान नगरपालिका-४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ।

सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै

अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।

होटल व्यवसायीको चिन्ता : सुविधा बढ्यो तर मूल्य बढेन

पोखरामा मात्र करिब सात सय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेड संख्या छन्।

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नामक घर कर्जा योजना सार्वजनिक गरेको छ।

रित्तिँदै दुर्गमका विद्यालय, छैनन् विद्यार्थी

दुर्गम कर्णालीका सामुदायिक विद्यालयले भौतिक पूर्वाधारसँगै सेवासुविधाको अभाव झेल्दै आएका छन्।

कर्णाली प्रदेशमा २९ प्रतिशतमा मात्रै सिँचाइ सुविधा

कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ।

हुन्डी कारोबारीलाई अस्पतालमै ‘अनुसन्धान सुविधा’

व्यापारी नरेश अग्रवाल पक्राउ परेका बखत युएसडिटीमार्फत कारोबार भएको प्रमाण र सुन तौलिने मेसिनसमेत फेला परेको थियो। यी दुवै विषयलाई बेवास्ता गरी हुन्डी कारोबारमा मात्रै अनुसन्धान गरेको चर्चा अहिले विभागभित्रै भइरहेको छ।

गरिमा क्यापिटलको ‘सित्तैमा’ योजना

गरिमा क्यापिटलले ग्राहकको सुविधालाई विचार गरी ‘सित्तैमा’ डिम्याट र मेरोसेयर खाता खोल्न सकिने योजना ल्याएको छ।

सडकले फेरियो जुम्लावासीको जीवन

जुम्लाका ग्रामिण क्षेत्रका गाउँमा सडक पुगेपछि स्थानीयलाई सुगमको आभास गर्न थालेका छन्। वृद्धवृद्धा खुसी छन्। यातायातको सुविधा पुगेपछि शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच बढेको छ।

मिर्गौला तस्करीको नयाँ तरिका

यसरी आफैँ पीडित भएबापत राहत र न्याय पाउनु त कता हो कता, उल्टै आफैँ लुकेर हिँड्नुपर्ने अवस्था छ पीडितको। यसबाट अझै पनि हाम्रो समाजमा पीडकहरूकै बोलवाला छ भन्ने पुष्टि हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्