४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिमा क्यापिटलको ‘सित्तैमा’ योजना

गरिमा क्यापिटलले ग्राहकको सुविधालाई विचार गरी ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने योजना ल्याएको छ। योजनाअन्तर्गत सम्पूर्ण नेपाली नागरिकले २०८१ साल असार मसान्तसम्म ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सक्नेछन्।

ग्राहकले सो सुविधा कमलपोखरीस्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू, रिलायन्स फाइनान्सका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू र गरिमा क्यापिटलको वेबसाइट मार्फत घरमै बसी खाता खोल्न सकिने जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App