२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपाललाई ईयुकोे सुरक्षा सूचीबाट हटाउन पहल गर्न परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ।

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छु' उनले भने।

काठमाडौँ–दिल्ली हरेक दिन एनएसीका दुई वटा उडान गछौँ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुई वटा उडान गरिने बताएका छन्।

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

मन्त्री आलेविरुद्ध षड्यन्त्रः सचिवालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको हाताभित्र थुप्रै विकृति भएका र विगतमा सदस्य सचिव भएकाहरूले मनपरी ढङ्गबाट काम गरेका तथा विकास कोषमा कुनै पनि मासिक भाडा नआउने गरी निःशुल्क रूपमा गाईपालनका लागि जमिन दिएको पाइएकाले ती विकृतिको अन्त्य गर्ने बताए।

पर्यटन बोर्डका सिइओले लन्डन पुर्‍याएर अपमान गरेः पर्यटनमन्त्री आले

‘दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे छेउमा उभिरहेँ। हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ,’ उनले भने, ‘मलाई खा भन्छ। उसले पहिलाको मन्त्रीजस्तो ठान्यो होला प्रेम आलेलाई।’

नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छः मन्त्री आले

नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु।’ सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ।

माधव नेपाल र प्रेमबहादुर आले डोटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्