सर्पले टोकेर बालकको ज्यान गयो
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ मा सर्पले टोकेर आज एक बालकको ज्यान गएको छ।
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ मा सर्पले टोकेर आज एक बालकको ज्यान गएको छ।
शुक्लाफाँटा नगरपालिका-१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्।
दाङमा सुस्त मनस्थितिकी एक यूवतीमाथि सामूहिक बलात्कार भएको छ।
कपिलवस्तुको महाराजगंजमा एक अपांग महिला बलात्कृत भएकी छिन्। महाराजगंज नगरपालिका वडा न. ६ छोटकि बुटहनियामा उनको बलात्कार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कुटपिट, लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई मंगलबारसाँझ ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा भएकोमा यो बर्ष ७ वटा भएका छन् भने ज्यान मार्ने उद्योग पोहोर २ रहेकोमा अहिले ४ पुगेको छ। जबरजस्ती करणी गत साल १४ वटा रहेकोमा यो वर्ष १७ वटा मुद्धा दर्ता भएको छ। जबरजस्ती करणी उद्योग अघिल्लो वर्ष १ वटा रहेकोमा यो बर्ष ७ पुगेको छ।
जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीनवटा स्पान भत्किएको थियो भने सत्ति घाटको पाँचसय मिटर लामो पुलको पूर्वतर्फको एउटा स्पान भत्किएको छ।