निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसइई ०८२ चैत्त ७ गतेदेखि हुने तय थियो । जनकशिक्षाले प्रश्नपत्र छपाईमा केहि दिन ढिला हुन सक्ने संकेत गरेसँगै एसइई केहि साता सार्नु पर्ने अवस्था आएको नियन्त्रक अधिकारीले बताए ।

