१० मंसिर २०८१ सोमबार
image/svg+xml

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

अझै रोकिएन सुन तस्करी

२०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो।तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।

शिक्षामा लगानी बढे पनि रोकिएन विद्यार्थी बिदेसिने क्रम

सरकारले शिक्षामा पछिल्ला १२ वर्षमा १५ खर्ब लगानी गरे पनि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी बिदेसिने क्रम झन् बढेको छ। मुलुकका लागि यो सबैभन्दा चिन्ताको विषय बनेको छ।

रोकिएन बालविवाह

जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९मा ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८० मा १६ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।

रोकिएन चुरे क्षेत्रको अवैध दोहन

चुरे क्षेत्रको अवैध दोहन रोकिएको छैन। चुरे क्षेत्रबाट व्यापक मात्रामा गिटी र ढुंगा चोरी भइरहेको छ। चुरेबाट अवैध रूपमा ढुंगा चोरी–तस्करी भए पनि सरोकारवाला निकाय चुपचाप बसेका छन्।

रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते

जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए।

विश्वविद्यालयमा रोकिएन गुण्डागर्दी

विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ।

सर्लाहीमा रोकिएन काठ तस्करी

चुनाव नजिकिँदै जाँदा सर्लाहीको बनबाट काठ तस्करी बढेको पाइएको छ। बनबाट काठ तस्करी बढेको गुनासो बढेपछि वन कार्यालय बल्ल चनाखो बनेको छ।

०.५२ वर्गमिटर जग्गा विवादले निम्ताएको समस्या

जडिबुटीतर्फ निकासको अन्तिम बिन्दुमा रहेको जस्ता र झिँगटीसहितको सानो घरको मुआब्जा तथा क्षतिपूर्ति मिलाउन नसक्दा यो खण्ड सञ्चालनमा आउन नसकेको हो।

रोकिएन मानव बेचबिखन

रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन्। मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ।

गर्भमै शिशुको मृत्यु रोकिएन

गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसँग हेरचाह नगर्ने, नियमित गर्भ जाँच नगर्ने, गर्भावस्थामा ठूलो भारी बोक्ने, पोषिलो खानेकुरा सेवन नगर्ने, जनचेतनाको कमी, पेटमा बच्चा नचल्दा पनि बेवास्ता गर्नेलगायतका कारणले जिल्लामा गर्भमै मृत्यु हुने शिशुको दरमा न्यूनीकरण हुन नसकेको हो।

बाँकेमा रोकिएन कोरोना संक्रमण, थप दुई संक्रमितको मृत्यु

कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट बाँकेमा मृत्यु हुने क्रम अझै रोकिएको छैन। यहाँका अस्पतालमा दिनहुँजसो संक्रमितको मृत्यु भइरहेको छ।

अझै रोकिएनन् बालविवाह

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए।

सुनसरीका बस्तीमा रोकिएन बाँदर आतंक

सुनसरीको नेपाल–भारत सिमावर्ती देवानगञ्ज गाउँपालिका विभिन्न बस्ती र क्षेत्रमा वर्षौदेखि जारी रहेको बाँदरको आतंक पछिल्लो समयमा अझै बढ्दा स्थानीयहरु हैरान बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्