१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नौक्सलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नौक्स लाई प्रदान गर्ने घोषणा गरिएको छ।

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्‍याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ।

कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन गरी हो–हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए।

चिहानबाट शान्ति कि भय ?

मलाई अफ गानिस्तानमा रहेको चिहान परिसरको अवलोकन पछि तर्साउने, भूतप्रेत, भय, काँचोवायु, डाइनेबोक्सी आदिको विषय केवल मान्छेको मनभित्रको कुरा रहेछजस्तो लाग्छ।

आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ।

सरकारी शिक्षक कागती खेतीमा रमाउँदै

'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु

झापामा भएका अलग अलग घटनामा परि दुई जनाको मृत्यु भएको छ। झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ५ शान्तिनगर गैरीगाउँमा खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा सह–चालकको मृत्यु।

विश्व व्यवस्थामा पुनर्विचार

अरब, मुस्लिम तथा मध्यपूर्वका विषयमा जतिबेला बहस हुन्छ, त्यतिबेला अन्तर्राष्ट्रिय व्यवस्थामा रहेका शक्ति राष्ट्रको पाखण्ड उजागर हुने गर्छ।

शान्ति शिक्षा अभियानको भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाको भवन सोमबार ललितपुरमा एक समारोहबीच शिलान्यास गरिएको छ।

लेवनान प्रस्थान गरेका प्रधानसेनापति शर्माले पाँच दिन अमेरिका भ्रमण गर्ने

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन्।

‘सत्यमोहन’ लाई एक लाख राशिको उत्तमशान्ति पुरस्कार

साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा विसं २०४४ सालमा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ।

झापा बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन्।

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।

कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मतदान

शुक्रबार कपिलवस्तुको १० मध्ये नौ पालिकामा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा ७५ दशमलव २५ प्रतिशत मत खसेको छ।

कालोपत्रे हुँदै बरेङ शान्तिपुर जोड्ने सडक

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्