८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।

वली ६२९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए। माओवादीका उम्मेदवारले ५ सय ९७ मत प्राप्त गरेका थिए। कांग्रेस यो वडामा तेस्रो बन्यो। कांग्रेसका बागी उम्मेदवार वलिले जितेको यो वडा कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीको वडा हो। 

प्रकाशित: १ जेष्ठ २०७९ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App