१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नारायणगढ-मुग्लिन सडक भासियो, गाडी ठप्प

लगातार भएको वर्षाका कारण आज बिहानैदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा गाडी चल्न सकेका छैनन् । नारायणगढ मुग्लिन सडक आयोजनाले दिएको जानकारी अनुसार सडक खण्ड भासिएका कारण आज दिनभर नै यातायात सञ्चालन गर्न कठिन हुने अवस्था छ ।

सडक सुचारु नहुँदा स्याउ कृषक चिन्तामा

लामो वर्षाका कारण गमगढी  नाग्म सडक खण्ड ठाउँ ठाउँ भत्किए पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय कृषक चिन्तामा परेका छन्।

व्यवस्थित गरिँदै सडका तार

उपत्यकामा जथाभावी टाँगिएका तार व्यवस्थापन सुरु गरिएको छ । विद्युत तथा टेलिफोनका खम्बामा जथाभावी टाँगिएका तारले दुर्घटनाको जोखिमसँगै सहर कुरूप देखिन थालेपछि व्यवस्थित गर्न थालिएको हो ।

सडक कटान भएपछि विद्यालय जान पाएनन्

पछिल्लो साता सप्तरी स्थित विभिन्न नदी तथा खोलामा आएको भिषण बाढीले अस्तव्यस्त बनेको सप्तरी अझै सामान्य बन्न सकेको छैन। बाढीबाट सर्वसाधारण तथा विस्थापितको जनजीवन निकै कष्टकर बन्न पुगेको छ भने बालबालिकाको झन् बिजोग भएको छ।

सडकमा करेन्ट

काभे्र, तिमाल गाउँका ३० वर्षीय छोइकु तामाङले राजधानीकै सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भन्ने सोचेकै थिएनन्। तर, उनले अनपेक्षित दुर्घटना झेल्नुपर्‍यो। सडकमै करेन्ट (विद्युतीय स्पर्शाघात) लागेर उनी घाइते भए।

राहत सडक वरपर केन्द्रित, गाउँका पीडित भोकभोकै

बिहीबारदेखि रौतहटमा राहत वितरणले केही गति लिएको छ। सडक छेउछाउ र सहरी क्षेत्रमा बाढीपीडितले औषधि, उपचार र राहत पाएका छन्। ग्रामीण क्षेत्रका बाढीपीडित भने पाँच दिनदेखि एक छाक भात खान पाउने अवस्थामा छैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र राहत वितरण गर्नुपर्ने नियम बनाएपछि मूल सडकभन्दा भित्रका बस्तीसम्म राहत पुग्न सकेको छैन।

प्रधानमन्त्री कार्यालय भन्छ : पुरिए सडकका खाल्डा

‘अनुगमनमा धेरैजसो खाल्डा पुरिएको पायौँ,’ उनले भने, ‘बर्खाको समयमा काम गर्न कठिन भएकाले पनि प्रधानमन्त्रीले दिएको समयसीमाभित्रै काम नसकिएको हो ।’

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ।

दाउन्ने सडकखण्ड अझै अबरुद्घ

शुक्रबार रातिदेखि अवरुद्ध पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन। दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररुपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि सडक अवरुद्ध छ ।

सडकका गोविन्द केसीहरू

न्यूनतम गुणस्तरसमेत कायम नगरिएका शिक्षण संस्थाबाट कसरी उत्पादन हुन्छन् दक्ष जनशक्ति? डा. केसीको विमति यही हो।

पहिरोले सडक बगाएपछि कोशी राजमार्ग अवरुद्ध

दुई दिनदेखिको अविरल बर्षासँगैको पहिरोले सडक भत्किएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै कोशी पहाडी र तराईको जिल्ला सम्पर्क टुटेको छ।

जिल्लाका कच्ची सडक सबै अवरुद्ध

अबिरल वर्षाका कारण आएको पहिरोले जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरुमा आवागमन अबरुद्ध भएको छ। शुक्रबार रातिदेखि जिल्लाभर परेकेा अविरल बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रका सबै सड्कहरु बन्द भएको प्रहरीले जनाएको छ।

डा.केसीको पक्षमा डाक्टर हड्तालमा जाने, नेवि संघ सडक आन्दोलनमा

१६ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग पूरा गराउन सरकार गम्भीर नबनेको भन्दै सरकारी चित्सिक संघ नेपाल (गोदान)ले आकस्मिकबाहेका सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्