६ आश्विन २०८१ आइतबार
image/svg+xml

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी दातासँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने विश्वास दिलाएका छन्।

प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीको क्षति अवलोकन गर्न प्रदेश १ को भ्रमणमा आएको र आन्तरिक तयारी पनि गर्नुपर्ने कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संदको बैठक रोक्न माग गरेको हो।

प्रधानमन्त्री देउवा इलाम आउँदै

मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्याेदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ

काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय गर्नेछ: देउवा

हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए

एमसिसी पास हुन्छ: प्रधानमन्त्री देउवा

एमसिसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नुनपर्ने उनले बताए।

बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताए।

बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर जाँदै प्रधानमन्त्री देउवा

बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जाँदै छन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुर पश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।

बाढी-पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बताएका छन्।

मधुबिनाको मधुमास

पूर्ववर्ती खड्गप्रसाद शर्मा ओलीको शासनकालमा बिग्रिएको थिति यिनले मिलाउलान् भन्ने आमअपेक्षा हो। ओली सरकारप्रति आलोचक रहेका व्यक्तिहरू अहिलेको पनि उही ताल देखेर मरीचझैँ चाउरिनुको विकल्प देखिएको छैन।

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

प्रधानमन्त्रीद्वारा मोहम्मद दिवसको शुभकामना

प्रधानमन्त्री देउवाले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाएका थिए।

बडादसैँले नेपालीको मुहारमा खुसी ल्याउन सकोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरे।

फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाईसहित प्रोत्साहन

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्