कालीगण्डकी नदी किनारमा पैदलमार्ग
विश्वमा नै शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ।
विश्वमा नै शालिग्राम शिला पाइने एक मात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ।
पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।
भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै सरकारले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने लक्ष्य सार्वजनिक गर्यो।
‘२०१९ को मे महिनाको तुलनामा यो मे (२०२३) मा नेपाल भित्रिने विदेशी पाहुनाको संख्यामा निकै नै सुधार छ। २०१९ को तुलनामा यो मे महिनामा पर्यटक आगमनको आकारमा ९९.२० प्रतिशत सुधार भएको पर्यटन बोर्डले बताएको छ।
कोरोना भाइरस संक्रमणका कारण नेपालको पर्यटन बजार निकै नै कमजोर बनेको व्यावसायीले बताईरहेका छन। संक्रमण कमजोर भइसक्दा पनि विदेशी पर्यटकको आगमनले सोचेजति गति लिन नसकेको व्यावसायीको भनाई छ। तर, सरकारले भने २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ। यदी सरकारले राखेको लक्ष्य अनुसार पर्यटक आगमन हुने नै हो भने राहत मिल्ने व्यवसायीले बताएका छन्।
सरकारले आगामी आर्थिक वर्षमा सहरी विकास मन्त्रालय मातहतका आयोजनाका लागि ६६ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न नेपाल घुमौं नेपाल चिनौं अभियान ल्याएको छ।
कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।
पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ। अ
अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ।
रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरबाट बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ।
गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हुने गरेका छन्। ताललाई थप व्यवस्थित गरेपछि यसको सुन्दरता बढेको पाइन्छ।
पोखरामा पछिल्लो दशक खुलेका ठुला लगानीका पर्यटकीय पूर्वाधारलाई आर्थिक रुपमा बढी समस्या छ। किनकी ती पूर्वाधार राम्रोसँग चल्न नपाउँदै मारमा परेका थिए। कतिपयले पिकअप लिँदै गर्दा कोरोना संक्रमण र त्यसपछिको मारमा परेका थिए भने कोरोनाकालमै खुलेका पूर्वाधार त झनै मारमा परेको व्यावसायीको भनाई छ।