परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर
हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ।
हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ।
नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ।
व्यापार राम्रै चलेको बजारको धनी मान्छे हुन् माल्दाइ। सानो र सस्तो स्कुलमा पढायो, कन्जुस’ भन्लान् भन्ने डरले माल्दाइले छोरालाई महँगै विद्यालयमा भर्ना गरे।
यी दुई महादेशका टोलीहरू बीच भएका अघिल्ला ११ फाइनलहरूमा ल्याटिन अमेरिकी टोलीहरूले आठ पटक उपाधि जितेका छन्, जबकि युरोपेली टोलीहरूले तीन पटक मात्र जितेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीप्रति लक्षित गरी दिएको भनिएको अभिव्यक्तिको विषयमा स्पष्टीकरण दिएका छन्।
पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ।
नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस र एउटा ट्रक एकापसमा ठोक्किँदा २६ जना घाइते भएका छन्।
तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ।
मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे नजिक तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।
विश्वकपअघि नै प्रतियोगिताको अन्त्यसँगै पद छाड्ने घोषणा गरेका डेसच्याम्प्सका लागि यो अन्तिम खेल सुखद हुन सकेन।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
फुटबल विश्वकपको फाइनल आज: ६० वर्षपछि प्रतियोगितामा स्पेन र अर्जेन्टिना भिड्दै, मेस्सीले लगातार दोस्रो पटक फाइनल खेल्नेछन्।
नेकपा एमालेले पार्टीको भूमिकालाई संसद्मा प्रभावकारी बनाउन आज सांसदहरूसँग अन्तरक्रिया गर्दैछ।
ओ ! म मर्दा लाम लागेर, सहयोग गरेका मान्छेहरू, अरूको जिउँदैमा हात थामिदिनु नत्र तिम्रै आँखा अगाडि ढल्ने छ अर्को उस्तै अवस्थामा रहेको पर्खाल।
प्रगति कसको भएको छ र धेरै क्रोध गरेर, हरेक कुरामा मनमुटाव र प्रतिशोध गरेर। आकाशमा उड्ने चरा पनि बास बस्ने धर्तीमै हो, कोही तल झरेको छैन हजुर अनुरोध गरेर।