८ पालिकाका १६३ समूहमा कृषि कार्यक्रम
विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानको आर्थिकस्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागू गरिएको छ।
विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानको आर्थिकस्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागू गरिएको छ।
अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘मल खरिदका लागि थप बजेट माग गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले मल किन्न थप ११ अर्ब ७५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ।’
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य व्यापक बढेपछि चालु आर्थिक वर्षमा मल खरिदका लागि सरकारले विनियोजन गरेको १५ अर्ब रुपैयाँ बजेटले नपुगेको हो।
सुरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत राहत वितरण गर्ने कार्यविधि बनेकोमा पछि गृह मन्त्रालयमार्फत वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको हो।
सरकारले सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न गएका तर बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहेका सरकारी कर्मचारीको खोजबिन तथा रेकर्ड राख्न सुरु गरेको छ। अध्ययन बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहने कर्मचारी धेरैजसो प्राविधिक समूहका छन्।
चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले चामल आयात अझै बढ्ने देखिएको छ।
१५ दिनको सूचना दिएर किसानलाई आफ्नो क्षतिको माग दाबी गर्न आह्वान गरी एक महिनाभित्रै उनीहरूको खातामा क्षतिपूर्तिको रकम पठाउने तयारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय जुटेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ को धानबालीमा बढी क्षति भएको छ।
संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको विकास मन्त्रालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एकै समयमा मन्त्री, सचिव, महाशाखा प्रमुख, प्रवक्ता तथा सहायक प्रवक्ता पद खाली भएको छ।