लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न
महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।
महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।
पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ।
कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो।
खुला सीमा, कमजोर निगरानी, राजनीतिक पहुँच र आर्थिक प्रलोभन सबै तत्त्व यहाँ भेटिन्छन्।
जिल्लाको ठूलो जनसंख्याका लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करहरूबाट भएको वन फडानीका कारण पनि वन अतिक्रमणलाई प्रोत्साहन भएको छ।
नेकपा एमालेका नेता विष्णु रिजालले एमाले परिवारवादमा चल्ने पार्टी नभएको बताएका छन्।
प्रदेश सरकारले रोक लगाउने औचित्य स्पष्ट नगर्नु, समाधान प्रक्रियामा ढिलाइ गर्नु र वैकल्पिक प्रणालीको व्यवस्था नगर्नुले समस्या उत्पन्न भएको छ।
चाडपर्वको समयमा बनाउने आकृति भरतपुर महानगरपालिकाले निर्माण गरेको शौचालयमा राखेपछि थारू समुदायले विरोध गरेका छन्।
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन्।
ई–रिक्साको प्रयोग सामान्यतः दैनिक आवागमनका लागि सहज मानिन्छ, तर पछिल्लो समय केही चालकले यसलाई अवैध कारोबारको साधन बनाउँदै आएको प्रहरी बुझाइ छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले संशोधन नगरी राष्ट्रिय समस्याको समाधान हुन नसक्ने बताएका छन्।
महिनावारी स्वास्थ्य, स्वच्छतासम्बन्धी भ्रम र अन्धविश्वास चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सिर्जना गर्न विद्यालयमा कार्यक्रम हुने गरेको उनले सुनाइन्।
प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताइन्।
नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जान कसैलाई पनि समस्या नरहेको बताएका छन्।
सरकारले ओखती बिक्री हुनुपूर्व अथवा वितरणको पूर्वार्धमै दबाईको जाँच गरेर कैफियतपूर्ण देखेका ओखतीहरूको नतिजा सार्वजनिक गरेको भए रोगीले क्षति बेहोर्नुपर्दैनथ्यो। लामो समयपछि आएको औषधी व्यवस्था विभागको सूचना केवल जानकारीमा मात्र सीमित भयो भन्दा अत्युक्ति नहोला।